arrow

आयोगले मतदानबारे जानकारी दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
dinesh-kumar-thapaliya-chief-election-commission1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । निर्वाचन आयोगले आइतबार बेलुकी ७ः५० बजे पत्रकार सम्मेलन गर्ने भएको छ । आइतबार देशभर भएका प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो ।

आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेदेखि सकिए पनि मतदानस्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि मत खसाल्न पाउने छन् ।  आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ