arrow

कैलालीमा ६२ प्रतिशत मत खस्यो, मतगणना सोमबार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
kailai-election.jpg

कैलाली । कैलालीमा जम्मा मतदाताको ६२ प्रतिशतले मात्रै मतदान गरेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कुल ५ लाख ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा करिब ६२ प्रतिशत मात्रै मत खसेको बताएका हुन् ।

जिल्लाको केही स्थानमा शंकास्पद वस्तु फेला परेपनि समग्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको प्रजिअ थापाले बताएका छन् ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा मत गणना भने भोलिदेखि शुरु हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ