arrow

तोसिमा र पम्फाको ललितपुर ३ मा पनि मतगणना शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-final1.jpg

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नं २ पछि ललितपुर निर्वाचन क्षेत्र नं ३ मा पनि मतगणना शुरु भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाल मुख्य प्रतिस्पर्धामा रहेको क्षेत्रमा केही बेर अघिबाट मतगणना शुरु भएको हो ।

जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा एक ठाउँबाट मतगणना थालिएको छ । यस क्षेत्रमा एमालेका अमृत खड्का तअर्का प्रतिस्पर्धाीकारुपमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ