arrow

मुस्ताङमा कांग्रेसको अग्रता, एमाले पछिपछि, ३२ मत बदर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
mustang-nc-uml-election.jpg

कास्की । आम निर्वाचनको प्रारम्भिक परिणाम आउन शुरु गरेको छ । जसअनुसार मुस्ताङमा नेपाली कांग्रेसले १०६७ मत सहित अग्रता लिएको छ भने नेकपा एमाले ८ सय ७ मतसहित पछयाउन शुरु गरेको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हिमाली जिल्लामा १२ मत प्राप्त गरेको छ भने ३२ मत बदर भएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ