arrow

काठमाडौं ७ मा घण्टी अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
rsp-party-rastriya-swatantra -party.jpg

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । 

७ सय ९ मत गणना हुँदा घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १ सय ७७ मत ल्याएका छन् ।

नेकपा (एमाले)का श्यामकुमार घिमिरे ९३ मतका साथ दोस्रो स्थानमा रहेका छन् । 

त्यस्तै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराई ७५ मतका साथ तेस्रो स्थानमा रहेकी छन् । 

हाम्रो नेपाली पार्टीका प्रवेन्द्र पोख्रेलको ७२ मत रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ