arrow

धनुषा ३ मा एमाले अगाडि, लोसपा दोब्बर मतले पछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-dhanusha-3.jpg

धनुषा । धनुषा क्षेत्र नम्बर ३ मा एमालेकी जुलीकुमारी महतोले अग्रता लिएकी छिन् । १२ सय ६५ मत गण्ना हुँदा महतले अग्रता लिएकी हुन् । 

उनले ६०८ मत प्राप्त गरेकी छिन् भने लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झाले ३ सय १० मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ