arrow

ललितपुर १ मा एमाले अगाडि, कांग्रेस पछाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-lalitpur-1.jpg

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक नतिजा आएको छ । जसअनुसार एमालेका नवराज सिलवाल अगाडि रहेका छन् । सिलवालले ६६५ मत पाउँदा नेपाली कांग्रेसका उदयशमशेर राणाले ४०१ मत पाएका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ