arrow

लिङ्देनलाई पछि पार्दै सिटौला अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
jhapa-3-lingden-sitoula.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पछि पार्दै अगाडि बढेका छन् । 

झापा क्षेत्र नम्बर ३ मा आज बिहान ८ बजेदेखि मतगणनामा भइरहेको छ । प्रतिनिधि सभाको मतगणनामा सिटौला लिङ्देन भन्दा अगाडि रहेका हुन् ।

दुई सय मतगणना हुँदा सिटौलाले १०२ मत प्राप्त गरेका छन् भन् लिङ्देनले ४२ मत पाएका छन्। झापा क्षेत्र नम्बर ३ मा यसअघि लिङ्देनले सिटौलालाई पराजित गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ