arrow

मकवानपुरको मतगणना ११ बजेदेखि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
matpetika-makwanpur-2079.jpg

मकवानपुर । मकवानपुरको मतगणना ११ बजेदेखि सुरु हुने भएको छ । भर्खरै बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । 

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना एकै पटक गरिने बताइएको छ । आइतबार मतपेटिका ल्याउन ढिला भएपछि मतगणना केही ढिलो भएको हो । 

सम्पूर्ण मतपेटिका हेटौँडा आइपुग्न बिहान २ बजेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एकैपटकमा १२ स्थानमा मतगणना गर्ने तयारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ