arrow

काठमाडौं ७ मा घण्टीको अग्रता कायम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
kathmandu-7-rsp-uml-maoist.jpg

काठमाडौं । काठमाडौं ७ को प्रतिनिधिसभा निर्वाचनको मतगणना बिहान १० बजेसम्मको परिणाम हेर्दा ३ सय ७५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता कायम रहेको छ ।

यस्तै दोस्रोमा एमालेको सूर्य चिन्हले ३ सय ४ मत पाएको छ । तेस्रोमा हँसिया हथौडाले २ सय ९० र लौरोले १ सय १ र हलोले ८४ मत पाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ