प्रारम्भिक मतगणनामा एमालेको ५ र काँग्रेसको ३ स्थानमा अग्रता
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
1.3k
Shares
काठमाडौँ। मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ। जसअनुसार ५ स्थानसहित नेकपा एमालेको ५ स्थानमा र नेपाली काँग्रेसको ३ स्थानमा अग्रता रहेको छ।
जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा– २ र धनुषा– ३ मा अग्रता लिई रहेको छ भने काँग्रेसले भक्तपुर– २, मुस्ताङ र झापा– ३ मा अग्रता लिई रहेको छ।