arrow

सीके राउतको फराकिलो अग्रता, उपेन्द्र यादव निकै पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-saptari-2.jpg

सप्तरी । सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सीके राउतले शुरुआतदेखि नै फराकिलो अग्रता लिएका छन् । 

अहिलेसम्म ९२३ मतगणना हुँदा राउतले ६२९ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले १ सय ६९ मत पाएका छन् । २०७४ सालको निर्वाचन जितेका जसपाका उपेन्द्र यादवले भने निकै कम मत पाएका छन् । उनले ५९ मत मात्रै पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ