काठमाडौं ६ मा रास्वपाका शिशिर अगाडि, भीमसेनदास तेस्रोमा
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
1.1k
Shares
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना जारी रहेको छ । प्रारम्भिक मतगणनाअनुसार पाँच सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका शिशिर खनालले १७२ मतसहित अग्रता लिएका छन् ।
नेकपा एमालेका सर्वेन्द्र खनालले १४३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान १०८ मतका साथ तेस्रो स्थानमा छन् ।