arrow

काठमाडौं ४ मा गगन अगाडि, राजन पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-kathmandu-4.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना जारी रहेको छ । अहिले बुढानीलकण्ठ नगरपालिका वडा १ को मतगणना भइरहँदा १५ सय ११ मतमध्ये नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ६६८ मत ल्याएका छन् । 

एमालेका डा. राजन भट्टराईले ६३३ मत ल्याएका छन् । त्यस्तै राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठले ६५ मत ल्याएका छन् । 

बुढानीलकण्ठको यो क्षेत्र एमालेको पकड भएको क्षेत्र रहँदै आएकामा यसपालि गगनले राम्रो मत ल्याउन सफल भएका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ