arrow

काठमाडौं ८ मा रास्वपाका विराजभक्त पहिलो, मन्त्री जीवनराम चौथोमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-kathmandu-8.jpg

काठमाडौं । काठमाडौं ८ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रतालाई निरन्तरता दिएका छन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् ।

विराजले ६११ मत ल्याउँदा सुमनले ६०३ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका नेता एवं मन्त्री जीवनराम श्रेष्ठले २२१ मत पाएका छन् । त्यस्तै राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् ।

निकै टक्कर देखिएको यो क्षेत्रको काठमाडौं वडा १३ को मत गणना भएको हो । ३० हजार ९५८ मत खसेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ