arrow

झापा २ मा एमाले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
jhapa-2-election.jpg

काठमाडौं । झापा २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे अगाडि रहेका छन् ।  

बिहान ५ बजेबाट शुरु भएको मतगणनामा घिमिरेले १ सय ४२६ मत प्राप्त गरेका छन्।

सत्ता गठबन्धन उम्मेदवार माओवादीका हरिकुमार रानाले ८४८ मत पाएका छन् । 

साथै खुकुरी चुनाव चिन्हले ८०८ मत ल्याएको छ भने स्वतन्त्र पार्टीले ४०७ मत ल्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ