arrow

मकवानपुरमा पनि शुरू भयो मतगणना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
makwanpurकक.jpg

काठमाडाैं । आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकको निर्णय अनुसार मकवानपुरमा पनि मतगणना सुरु भएको छ ।

हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा मतगणना सुरु भएको छ । 

कूल मतदाता सङ्ख्या तीन लाख सात सय ३३ रहेको मकवानपुरमा कूल एक लाख ७८ हजार दुई सय ८२ अर्थात् ५९.३ प्रतिशत मत खसेको थियो । 

तीमध्ये हाल बागमती गाउँपालिका–४ झुरझुरेको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताएका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ