arrow

लिङ्देन अघि लागे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
jhapa-3-lingden-sitoula.jpg

काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भन्दा केही मतले अगाडि रहेका छन् । 

५ सय मत गणना हुँदा अध्यक्ष लिङ्देन नेता सिटौला भन्दा १४ मतले अगाडि रहेका छन् । लिङ्देनले २२७ मत पाएका छन् भने सिटौलाले २१३ मत ल्याएका छन् ।

लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा यसअघि २०७४ को निर्वाचनमा सिटौलालाई हराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ