arrow

दाङ ३ मा कोमल वली, पछ्याउँदै दीपक गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
deepk-komal.jpg

काठमाडौं । दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता कायम गरेकी छन् । 

पूर्व सञ्चारकर्मी तथा गायिका वलीले १२८ मत प्राप्त गरि प्रारम्भिक चरणमा अग्रता कायम गरेकी हुन् । 

उनको प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी ११३ मतका साथ पछ्याइ रहेका छन् । 

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ३८ मत पाएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ