arrow

सुर्खेत क्षेत्र नं २ को मतगणना सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
Surkhet-hamrakura-news.jpeg

सुर्खेत। सुर्खेत क्षेत्र नं २ को मतगणना सुरु भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना वीरेन्द्रनगरको सिटी हलमा सुरु भएको छ। निर्वाचन क्षेत्र नं १ को मतगणना भने तत्काल हुने छैन। उक्त क्षेत्रको सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा पुनः मतदान हुने भएपछि बुधवारदेखि मात्रै मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए।

दैलेखमा पनि मतदान सुरु भएको छ। दैलेख क्षेत्र नं १ को मतगणना गुराँस गाउँपालिका–५ को कृष्ण मावि सानाकाँडा (क) केन्द्र र गुराँस गाउँपालिका–४ को बुद्ध आधारभूत विद्यालय सेरी दोबाटोको (क) केन्द्रबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन कार्यालय दैलेखले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ