arrow

कपिलवस्तु ३ मा अभिषेकप्रताप अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
abhishek-prt-shah-pic.jpg

काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर ३ मा गठबन्धन उम्मेदवार अभिषेक प्रताप शाह अगाडि रहेका छन् । 

२ हजार २०८ मतगणना हुँदा कांग्रेस नेता शाहले ७९९ ले प्राप्त गरेका छन् । 

राष्ट्रिय प्रजातान्त्रिक पार्टीका प्रकाश राजौरियाले ४१६ मत ल्याएका छन् ।

त्यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका मङ्गल गुप्ताले ३ सय ६५ मत पाएका छ । 

जनता प्रगतिशीलका ईश्वर दयाल मिश्र ३ सय ४३ मत ल्याएका छन् । त्यस्तै नरसिङ चौधरी (हर्न) ७४, दीपक बेल्वासे(घण्टी) २, 

यमन उपाध्याय(कम्प्युटर) प्राप्त गरेका छन् । १५१ मत बदर भएको छ । 



नयाँ