arrow

चितवन २ मा १०० मत गन्दा रविको ५, एमाले पहिलाेमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-chitwan-2-uml-congress-rsp.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ चितवन २ को मतगणनामा १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५३ मतसहित अग्रता लिएका छन् ।

यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ मत ल्याएर दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत ल्याएर तेस्रो स्थान पाएका छन् ।

चितवन २ को मतगणना इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट सुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ