arrow

कञ्चनपुर ३ मा रमेश लेखकको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
ramesh-lekhak3.jpg

काठमाडौं। कञ्चनपुर क्षेत्र नम्बर ३ मा १०१ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक ५५ मतका साथ अगाडि रहेका छन्। 

लेखकलाई नेकपा एमालेकी उम्मेदवार निरुदेवी पाल ३२ मतका साथ पछ्याइरहेकी छन्। 

गणना भएका मतमध्ये घण्टी चिह्नमा ४, पुतली चिह्नमा २ र माछा चिह्नमा १ मत आएका छन्। 

यो क्षेत्रमा ९७ हजार ९१८ मध्ये ५७ हजार ९४८ मत खसेको छ। कञ्चनपुरका १ र २ नम्बर क्षेत्रमा भने मतगणना सुरु भएको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ