arrow

कृष्णभक्त र उमेश भन्दा पछि परे रवि

एमालेका पोखरेलले १५० मतसहित अग्रस्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-chitwan-2-rsp-uml.jpg

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पछि परेका छन् । आस र भरोसा गरिएका रवि तेस्रो स्थानमा पुगेका छन् । 

चितवन २ को मतगणना इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट सुरु गरिएको हालम्मको मतगणनामा रविले २५ मत मात्र प्राप्त गरेका छन् । 

यता एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १५० मतसहित अग्रस्थानमा रहेका छन् । साथै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९७ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ