arrow

कैलाली १ मा रेशम चौधरीकी पत्नी रञ्जिताको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
Naagarik-resham0chaudhary.jpg

कैलाली । कैलाली क्षेत्र नम्बर १ नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता लिएकी छिन् ।

कैलालीको टीकापुर घटनामा मुख्य दोषी ठहर भइ बन्दी जीवन बिताइरहेका रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले ६०१ मत गणना हुँदा २ सय ६९ मत पाएकी छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार लोकेन्द्र कुँवरले २६ मत पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ