arrow

काठमाडौं ५ मा पाँच सय मत गन्दा ईश्वर भन्दा प्रदीप १० मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-pradip-ishwor.jpg

काठमाडौं । काठमाडौं ५ को प्रतिनिधि सभातर्फको निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल अगाडि रहेका छन् । उनले सोही क्षेत्रबाट यसअघि पनि निर्वाचित ईश्वर पोखरेललाई पछाडि पार्दै अग्रतालाई कायमै राखेका छन् । 

पाँच सय मत गन्दा प्रदीपले १३१ मत पाएका छन् भने ईश्वरले १२१ मत पाएका छन् । 

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ मत ल्याएको छ । त्यस्तै राप्रपाले २१ मत ल्याएको छ । 

टोखा सरस्वती ख र ग, निलसरस्वती क र धोबीचौर क को मतगणना भइरहेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ