arrow

चितवन १ मा विश्वनाथको अग्रता, एमालेका पाण्डे तेस्रो स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-chitwan-1-congress-rsp-uml.jpg

काठमाडौं ।  चितवन क्षेत्र नम्बर १ मा मतगणना जारी छ । मतगणनामा अर्थशास्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेल अगाडि रहेका छन् । 

 कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेल २८१ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल २५२ मतका साथ दोस्रो स्थानमा छन् ।

नेकपा (एमाले) का सुरेन्द्र पाण्डे तेस्रो स्थानमा छन्। उनले २०७ मत पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ