arrow

काठमाडौं ५ मा प्रदीप पौडेलको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-pradip-ishwor.jpg

काठमाडौं ।  काठमाडौं ५ को प्रतिनिधि सभातर्फको निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल अगाडि रहेका छन् । उनले सोही क्षेत्रबाट यसअघि पनि निर्वाचित ईश्वर पोखरेललाई पछाडि पार्दै अग्रतालाई कायमै राखेका छन् ।

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ मा ९ सय मत गन्दा नेपाली कांग्रेसको रुख चुनाव चिन्हले २ सय ४२ मत प्राप्त गरेको छ । 

दोस्रो नम्बर नेकपा एमालेको सूर्य चुनाव चिन्हले २ सय १० मत प्राप्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ