arrow

सुवासचन्द्र नेम्वाङ पछाडि, कांग्रेसका डम्बरले लिए अग्रता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
ilam-2-subash-nemwang-bammar.jpg

इलाम । इलाम २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ६७० मत गन्दा ३४२ मत ल्याइसकेका छन् । 

त्यस्तै निरन्तर उक्त क्षेत्रमा जित्दै आइरहेका पूर्व सभामुख एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले २७६ मत ल्याएका छन् । राप्रपाका गणेशप्रसाद दुलालले ४ तथा जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले ३ मत पाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ