arrow

गगनले लिए राजनको भन्दा ११ सय मतले अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-kathmandu-4.jpg

काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाले फराकिलो अग्रता लिँदै गएका छन् । उनले ४ हजार ९५४ मत ल्याइसकेका छन् । 

उनका निकटम प्रतिस्पर्धी एमालेका डा. राजन भट्टराईले ३ हजार ८५१ मत मात्रै ल्याएका छन् । गगनले ११ सय ३ मतको अन्तर बनाएका छन् । 

२०७४ को निर्वाचनमा गगनले राजनलाई हराएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ