arrow

प्रदेशसभामा कांग्रेसको पहिलो विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
nepali-congress-flag-tree00.jpg

गण्डकी । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् ।

गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । 

गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याएका थिए । 

खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ