विष्णु पौडेललाई पछि पार्दै रूपन्देही २ मा घण्टी अगाडि
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
1.6k
Shares
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल शुरुमै पछि परेका छन् । पछिल्लो मतगणनाको परिणाम अनुसार कुल ३०० मत गन्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १२६ मतसहित पहिलो स्थान कायम राखेका छन् ।
एमालेका पौडेलले ८६ मतसहित दोस्रो र सत्ता गठबन्धनले सघाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशबबहादुर थापाले ७८ मतसहित तेस्रो स्थान पाएका छन् ।