arrow

दाङ ३ मा कांग्रेसका दीपक गिरीले एमालेकी कोमल वलीलाई उछिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
deepak-kamal.jpg

नेपालगन्ज । दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

१ हजार ३१८ मतगणना हुँदा नेपाली कांग्रेसका दीपक गिरीले ६११ र एमालेकी कोमल वलीले ४८८ मत पाएकी छिन् । 

यसअघि गिरीले ७४ मतले अघि रहेकोमा अहिले गिरीले १३३ मतको अग्रता बनाएका छन् ।

दाङ ३ मा ९० हजार १ सय ५० मत खसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ