arrow

एक हजार मत गन्दा शेखर कोइराला अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-morang-6-congress-nc-uml.jpg

काठमाडौं । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डा. शेखर कोइराला मत परिणाम अगाडि रहेका छन् ।

मोरङको क्षेत्र नम्बर ६ को जारी मतगणनामा डा. शेखर कोइराला नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितभन्दा अगाडि रहेका हुन् । 

एक हजार मतगणना हुँदा कोइरालाले ४२८ मत ल्याएका छन्। उनको प्रतिस्पर्धीका रूपमा रहेका पण्डितले ३३२ मत ल्याएका छन्। 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले १०२ मत ल्याएका छन् । २०७४ सालको निर्वाचनमा मोरङमा ६ मा पण्डितले जितेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ