arrow

बाँके २ मा राप्रपाका राणा भारी मतान्तरले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-banke-2-rpp-jasapa.jpg

नेपालगन्ज। बाँके २ मा राप्रपाले अग्रता लिएको छ। राप्रपाका धवल शमशेर राणाले २ हजार ३४६ मत ल्याएका छन्। त्यस्तै जसपाका मो. इस्तियाक राईले १ हजार ११३ मत प्राप्त गरेका छन्। यता कांग्रेसका सुदिप नरसिंह राणाले ३०२ मत पाएका छन्।

हालसम्म ४ हजार २४८ मत गणना भएको छ। बाँके २ मा ६८ हजार ४४८ मत खसेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ