arrow

ललितपुर ३ मा तोसिमाको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-lalitpur-3-rsp-uml.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले फेरि अग्रता लिएकी छिन् । 

उनले १ हजार ४८२ मत पाउँदा नेकपा एमालेका अमृत खड्काले १ हजार ४४८ मतसहित दोस्रो स्थान पाएका छन् ।

नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मत पाएर तेस्रो स्थान छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ