arrow

अछाम २ मा कांग्रेसका पुष्पले लिए अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
pushpa-shah-yagyabahadur-bogati-accham2.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचन मतगणना अनुसार अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले शुरुआती अग्रता पाएको छ ।

अछाम २ मा १ हजार मत गणना हुँदा सत्ता गठबन्धनका लागि नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ५२१ मत पाएका छन् ।

सत्ता गठबन्धनलाई ४१२ मतका साथ नेकपा एमालेका यज्ञबहादुर बोगटीले पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार चन्द्रप्रसाद ढुंगानाले ६ मत पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ