arrow

डडेल्धुरामा ५ सय मत गन्दा देउवाको २३९, सागरको ९७

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
deuba-karna-sagar-bikram.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत डडेल्धुरामा ५ सय मत गन्दा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत पाएर पहिलो स्थानमा रहेका छन् ।

यस्तै  कांग्रेस (वीपी) का कर्ण मल्लले १४१ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकाल ९७ मतसहित तेस्रो स्थानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ