arrow

केपी ओली दोब्बर मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-jhapa-5.jpg

झापा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता लिएका छन् । ६ हजार २१५ मत गणना हँदा ओलीले ३ हजार २१२ मत पाइसकेका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले १ हजार ५२३ मत पाएका छन् । 

ओलीले दोब्बर बढी मतले अग्रता लिएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ