arrow

झापा १ मा विश्वप्रकाश अगाडि, अग्नि पछाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
bishow-prakash-sharma_agni.jpg

झापा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । 

चार सय मत गणना हुँदा विश्वप्रकाशले २१७ मत ल्याएका छन् भने एमालेका उम्मेदवार अग्नि खरेलले १०३ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ