arrow

इलाम १ मा झलनाथ पछि परे, एमाले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
illam-1-jhalanath-mahesh.jpg

इलाम । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल खनाललाई पछाडि पारेका हुन् । 

चार हजार मत गणना गर्दा महेशले १ हजार २५८ मत प्राप्त गरेका छन् भने झलनाथले १ हजार ४१ मत ल्याउँदै पछ्याइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ