arrow

मकवानपुर १ मा काँग्रेसकी महालक्ष्मी उपाध्यायको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
electoin-makwanpur-1-congress-uml.jpg

मकवानपुर। मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार महालक्ष्मी डीना उपाध्यायले अग्रता कायमै राखेकी छन्।

अहिलेसम्म दुई हजार एक सय २७ मतगणनामा काँग्रेसकी उपाध्यायले एक हजार एक सय ९२ मत प्राप्त गरेकी छन्। सूर्य चिह्नका उम्मेदवार कमल थापा ६ सय ३८ मत प्राप्त गर्दै प्रतिस्पर्धामा रहेका छन्।

यस्तै राप्रपाका दीपकबहादुर सिंहले ६५ मत प्राप्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ