arrow

रुपन्देही १ मा छबिलाल विश्वकर्माको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-rupandehi-1-uml.jpg

बुटवल। रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिएका छन्। विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पट्याएका छन्।

विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले २५५ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको २२४ र जनमत पार्टीका कैलाश गुरुङले २३० मत पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ