arrow

विनोद चौधरीलाई शुरुआती अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-nawalparasi-1-hridesh-tripathi-congess.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपरासी पश्चिम १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीले शुरुआती अग्रता लिएका छन् । 

चौधरीले ८६४ मत पाउँदा नेकपा एमालेको चुनाव चिन्हबाट लडेका जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ६३२ मत पाएका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले ५४५ र राप्रपाका भोजराज ढकालले १४१ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ