arrow

रौतहट १ मा माधवकुमार नेपाललाई अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
electon-rautahat-1-us-uml.jpg

रौतहट। रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्। रौतहट सदरमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत गन्दा उनले ७ सय २९ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहेका छन्। उनले ६ सय ५४ मत प्राप्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ