arrow

परराष्ट्र मन्त्री खड्कालाई उदयपुर–१ मा अग्रता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
udayapur-1-narayan-khadka-manju-kumari-chaudhary.jpg

उदयपुर । उदयपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार परराष्ट्र मन्त्री डा. नारायण खड्काले अग्रता लिएका छन् । एक हजार मत गणना हुँदा खड्काले ४०४ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले तीन सय ८७ मतसहित पछ्याइरहेकी छिन् । 

त्यसैगरी तेस्रोमा राप्रपाका धुव्रकुमार रायमाझीले ५१ मतले तेस्रो स्थान लिएका छन् । चौथोमा जसपाका गोपाल राईले ४६ मत पाएका छन् । उदयपुर निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा ७६ हजार सात सय ५६ मत खसेको छ । जिल्लाको क्षेत्र नं २ मा पनि मतगणना शुरु भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ