arrow

प्रचण्डको निर्वाचन क्षेत्रमा मतगणना शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
prachanda-vote.jpg

काठमाडौं। गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेको गोरखा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना शुरू भएको छ । 

सोमबार साँझ सर्वदलीय बैठक बसेर मतगणना शुरू गरिएको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराइले बताएका हुन् ।

मतगणना गोरखा नगरपालिका वडा नम्वर ९ दलभञ्जाङस्थित भूतथा जलाधार व्यवस्थापन कार्यालयमा भइरहेको छ ।

शुरुमा बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिकाका केही वडाहरुको प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको मतगणना शुरू भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ