arrow

सप्तरी ३ र ४ मा नेपाली काँग्रेसको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
nepali-congress-flag-tree00.jpg
फाइल तस्बिर

सप्तरी। सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली काँग्रेसले अग्रता लिएका छन्। क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका दिनेश कुमार यादवले १ हजार २ सय ८७ मत प्राप्त अग्रता कायम गरेका छन्। 

नेकपा एमालेका ताराकान्त चौधरी ६ सय ४५ मत प्राप्त गरी दोस्रो स्थानमा र जनमत पार्टीका अनिस अन्सारी २ सय २३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।

सप्तरी क्षेत्र नम्बर ४ मा पनि नेपाली काँग्रेसका तेजुलाल चौधरी १ सय २३ मतका साथ अग्रस्थानमा रहेका छन्। जनमत पार्टीका सुकदेव साहले १ सय ३ मत प्राप्त गरेका छन्। त्यस्तै जनता समाज पार्टीका बाल किशोर यादव १ सय १ मतका साथ तेस्रो स्थानमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ