arrow

काठमाडौं ५ मा ईश्वर भन्दा प्रदीप चार सय मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-pradip-ishwor.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई करिब ४ सय मतान्तरले पछि पारेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार ५ हजार १३५ मत गणना हुँदा पौडेलले १ हजार ३३२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिष्पर्धी पोखरेलले ९३४ मत ल्याएका छन् । 

७० हजार ९१९ मतदाता रहेको काठमाडौं ५ मा आइतबार सम्पन्न मतदानमा ४५ हजार ३५५ मत खसेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ