arrow

नवलपरासी–१ मा विनोद चौधरीले बढाए मतान्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-nawalparasi-1-hridesh-tripathi-congess.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो मतान्तर बढाउँदै गएका छन् ।

नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य चुनाव लडेका उनले १ हजार ५२७ मत पाउँदा जनता प्रगतीशिल पार्टीका हृदयेश त्रिपाठीले १ हजार २९२ मतसहित उनलाई पछ्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ